Nehemiah 8:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोलिपल्‍ट वंश-वंशका मुखियाहरू, पूजाहारी र लेवीहरू व्‍यवस्‍थाका शिक्षा अध्‍ययन गर्न एज्राकहाँ गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
महिनाको दोस्रो दिनमा परिवार-परिवारका मुख्‍य-मुख्‍य मानिसहरू, पूजाहारीहरू र लेवीहरूका साथमा व्‍यवस्‍था अध्‍ययन गर्न शास्‍त्री एज्राको सामुन्‍ने भेला भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
महिनाको दोस्रो दिन सबै परिवारका अगुवाहरू, पुजारीहरू र लेवीहरूको साथमा व्यवस्थाका वचनहरू ध्यानसित बुझ्न शिक्षक एज्राकहाँ गए।
Nepali ERV (पवित्र बाइबल)
महीनाको दोस्रो दिनमा समस्त मानिसका प्रमुखहरू, पूजाहारी अनि लेवीहरू व्यवस्थाका वचनहरू अध्ययन गर्न शास्त्री एज्रा कहाँ भेला भए।