Nehemiah 9:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले तिनीहरूलाई विश्रामको दिन पवित्र राख्‍न सिकाउनुभयो, र तपाईंको दास मोशाद्वारा तिनीहरूलाई आफ्‍ना व्‍यवस्‍था-विधि दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍ना दास मोशाद्वारा पवित्र शबाथ तिनीहरूलाई अवगत गराउनुभयो, र आफ्‍नो प्रजालाई आज्ञाहरू, धर्म-विधिहरू र नियमहरू दिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले तिनीहरूलाई आफ्नो पवित्र शब्बाथ मान्‍न सिकाउनुभयो; अनि तिनीहरूलाई आफ्नो सेवक मोशाद्वारा आज्ञाहरू, उर्दीहरू र व्यवस्थाहरू दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
अनि तपाईंले तिनीहरूलाई तपाईंको पवित्र विश्रामको दिनको बारेमा भन्नुभयो, अनि तपाईंले तिनीहरूलाई तपाईंका सेवक मोशाको मार्फत आज्ञा अनि एक व्यवस्था दिनुभयो।