Nehemiah 9:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफू असल हुनुभएकोले तिनीहरूलाई तपाईंले शिक्षा दिन छोड्‍नुभएन; खानलाई मन्‍न र पिउनलाई पानी दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूलाई शिक्षा दिन तपाईंले आफ्‍ना असल आत्‍मा दिनुभयो। तिनीहरूको भोक मार्न तिनीहरूलाई मन्‍न दिन तपाईंले छोड्‌नुभएन, र तिनीहरूको तिर्खा मार्न तिनीहरूलाई पानी दिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले आफ्नो असल आत्मा तिनीहरूलाई सिकाउनलाई दिनुभयो। तपाईंको मन्‍न तिनीहरूको मुखबाट तपाईंले खोस्‍नु भएन; अनि तपाईंले तिनीहरू तिर्खाएको बेला पानी दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
तपाईंले तिनीहरूलाई शिक्षा दिन तपाईंको उत्तम जोश प्रदान गर्नुभयो। तपाईंले तिनीहरूको मुखबाट तपाईंको स्वर्गीय भोजन खोस्नु भएन, अनि तिनीहरूको तिर्खामा तपाईंले तिनीहरूलाई पानी दिनुभयो।