Nehemiah 9:34 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा पिता-पुर्खा, राजा, अगुवा र पूजाहारीहरूले पनि तपाईंका व्‍यवस्‍था-विधि मानेका छैनन्। तिनीहरूले तपाईंका आज्ञा र चेतावनीहरू सुनेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रा राजाहरू, अगुवाहरू, पूजाहारीहरू र पुर्खाहरूले तपाईंको व्‍यवस्‍था पालन गरेनन्, र तपाईंले दिनुभएका आज्ञाहरू र चेताउनीहरूको वास्‍ता गरेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाम्रा राजाहरू, अगुवाहरू, पुजारीहरू र पुर्खाहरूले तपाईंको व्यवस्था पालन गरेनन्। तिनीहरूले तपाईंका आज्ञाहरूमा अथवा तपाईंले तिनीहरूलाई दिनुभएका चेतावनीहरूमा ध्यान दिएनन्।
Nepali ERV (पवित्र बाइबल)
हाम्रा राजाहरू, हाम्रा अगुवाहरू, हाम्रा पूजाहारीहरू अनि हाम्रा पुर्खाहरूले तपाईंको व्यवस्थाको पालन गरेनन्। अनि तिनीहरूले तपाईंका आदेश र तपाईंले दिनु भएको चेतावनी प्रति ध्यान दिएनन्।