Nehemiah 9:36 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब तपाईंले दिनुभएको देश, हामीलाई भोजन दिने यो मलिलो भूमिमा हामी कमारा बनेका छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हेर्नुहोस्, आज हामी दास भएका छौं। तपाईंले हाम्रा पुर्खाहरूलाई त्‍यसका फलहरू खान र त्‍यसका असल उब्‍जनीहरू उपभोग गर्नलाई दिनुभएको यही देशमा हामी दास भएका छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर हेर्नुहोस्, आज हामी दास भएका छौँ। तपाईंले हाम्रा पुर्खाहरूलाई दिनुभएको देशका फलहरू खान र त्यसबाट आएका असल उब्जनी उपभोग गर्नलाई दिनुभएको देशमा हामी दास भएका छौँ।
Nepali ERV (पवित्र बाइबल)
हेर्नुहोस, हामी आज दास छौं हो, हामी त्यस भूमिमा दासछौं जो तपाईंले हाम्रा पुर्खाहरूलाई त्यसका फलहरू अनि असल कुराहरू खान भनी प्रदान गर्नु भएको थियो।