Nehemiah 9:38 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी सबै भएको कारणले हामी इस्राएलीहरू यो गम्‍भीर लिखित करार-पत्र दिँदछौं र हाम्रा अगुवा, लेवी र पूजाहारीहरूले यसमा सही छाप गरिदिन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यी सबैको कारण हामी लिखित रूपमा यो वाचा बाँध्‍दैछौं, र हाम्रा अगुवाहरू, लेवीहरू र पूजाहारीहरूले सहीछाप लगाउँदैछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यी सबै कुराहरूको कारणले गर्दा हामीले बाचा बाँधेर एउटा लिखित करारपत्र बनाउँदैछौँ; अनि हाम्रा अगुवाहरू, लेवीहरू र पुजारीहरूले त्यसमा आफ्ना सहीछाप लगाइदिँदछन्।”
Nepali ERV (पवित्र बाइबल)
यी सबै हुँदाहुँदै पनि हामी लिखित रूपमा बाचा बाँध्छौं।