Nehemiah 9:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु परमेश्‍वर! तपाईंले अब्रामलाई चुनेर बेबिलोनियाको ऊरदेखि निकाली ल्‍याउनुभो, तपाईंले उनको नाम फेरेर उसलाई अब्राहाम नाम दिनुभो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तपाईं ती नै परमप्रभु परमेश्‍वर हुनुहुन्‍छ, जसले अब्रामलाई कल्‍दीहरूको ऊरबाट चुनेर निकालिल्‍याउनुभयो र तिनलाई अब्राहाम नाउँ राख्‍नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तपाईं नै याहवेह परमेश्‍वर हुनुहुन्छ, जसले अब्रामलाई चुन्‍नुभयो र तिनलाई कल्दीहरूको देश ऊरबाट निकालेर ल्याउनुभयो; अनि तिनलाई अब्राहाम नाम दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
तपाईं परमप्रभु परमेश्वर हुनुहुन्छ जसले अब्रामलाई चुन्नु भयो, अनि कल्दीहरूको ऊरबाट बाहिर ल्याउनु भयो, अनि उसलाई अब्राहाम नाउँ दिनुभयो।