Numbers 1:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[17-19] यी मानिसहरूको मद्दतले दोस्रो महिनाको पहिलो दिनमा मोशा र हारूनले सबै इस्राएलीहरूलाई एक ठाउँमा बोलाए र परिवार-परिवार र गोत्र-गोत्र गरेर तिनीहरू सबैका नाम सूचीमा लेखे। परमप्रभुले आज्ञा गर्नुभएअनुसार बीस वर्ष र त्‍योभन्दा धेरै उमेर भएका पुरुषहरूका नाम तिनीहरूले लेखेर गन्‍ती गरे। सीनैको उजाड-स्‍थानमा मोशाले इस्राएलीहरूका नामको सूची तयार गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
माथि नाउँ तोकिएका यी मानिसहरूलाई मोशा र हारूनले लिए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
माथि नाम उल्‍लेख गरिएका यी पुरुषहरूलाई मोशा र हारूनले लिए;
Nepali ERV (पवित्र बाइबल)
तब मोशा र हारूनले ती मानिसहरूलाई लिए जसलाई अगुवा बनाएका थिए।