Numbers 1:21 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
रूबेनको कुलबाटको संख्‍या ४६,५०० थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
रूबेनको कुलको संख्या 46,500 थियो।
Nepali ERV (पवित्र बाइबल)
रूबेनको कुलबाट गन्ती गरिएको संख्या 46,500 थियो।