Numbers 1:52 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बाँकी इस्राएलीहरूले दल-दल गरेर पाल लाउनेछन् र हरेक मानिस आफ्‍नो हुलसित आफ्‍नो झन्‍डामुनि रहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलीहरूले आ-आफ्‍नो दलको समूहभित्र र आफ्‍नै झन्‍डाको छेउछाउमा आफ्‍नो शिविर लगाऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलीहरूले आफ्नो दलअनुसार पाल टाँगून्। हरेकले आ-आफ्ना झण्डामुनि छाउनीहरू खडा गरून्।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलीहरूले आफ्नो आफ्नो दल समूह भित्र र आफ्नै झण्डाको छेउ छाउमा शिविर बनाऊन्।