Numbers 10:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलीहरूले मिश्र छोडेको दोस्रो वर्षमा दोस्रो महिनाको बीसौँ दिन परमप्रभुले बास गर्ने पवित्र पालको माथिबाट बादल सर्‍यो
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दोस्रो वर्षको दोस्रो महिनाको बीसौँ दिनमा गवाहीको मण्‍डपमाथिबाट बादल हट्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इजिप्टबाट प्रस्थान गरेको दोस्रो वर्षको दोस्रो महिनाको बीसौँ दिनमा, जब साक्षी पाटीको समागम पालबाट बादल हट्यो,
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले मिश्र देश छोडेको दोस्रो वर्षको दोस्रो महीनाको बिसौं दिनमा साक्षीको पवित्र पालबाट बादल सर्यो।