Numbers 10:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मोशाद्वारा दिनुभएको आज्ञाअनुसार तिनीहरू हिँड्‍न थाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पहिलो पटक मोशाद्वारा परमप्रभुले दिनुभएको आज्ञाअनुसार तिनीहरूले आफ्‍नो यात्रा सुरु गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले मोशाद्वारा दिनुभएको आज्ञाअनुसार तिनीहरूले यो पहिलो पल्ट यात्रा सुरु गरे।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ मानिसहरूले यात्रा शुरू गरेको यही पहिलो पल्ट थियो। परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार तिनीहरूले यात्रा गर्दथे।