Numbers 10:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र हेलोनका छोरा एलीआबका हुकुममा जबूलून कुल हिँड्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जबूलूनका कुलको दलअगि हेलोनका छोरा एलीआब थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि जबूलूनको कुलको दल हेलोनका छोरा एलिआबको जिम्मामा थियो।
Nepali ERV (पवित्र बाइबल)
अनि त्यसपछि जबूलून कुलको दल आए र यस दलहरूका नायक हलोनका छोरो एलीआब थिए।