Numbers 10:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब पवित्र पाल उठाइन्‍थ्‍यो र गेर्शोन र मरारी वंशहरू ती बोकेर हिँड्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब पवित्र वासस्‍थान उठाइयो, र त्‍यो बोकेर गेर्शोनीहरू र मरारीहरू अगि बढ़े।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि समागम पाल उठाइयो; अनि गेर्शोनी र मरारीहरूले त्यसलाई बोकेर अगि हिँडे।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि पवित्र पाल उठाइयो अनि गेर्शोनी र मरारी कुलका मानिसहरूले त्यो पाल बोके। यसर्थ यस परिवारका मानिसहरू दोस्रो पक्तिमा आए।