Numbers 10:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र दूएलका छोरा एल्‍यासापका हुकुममा गाद कुल हिँड्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि गादका कुलको दलअगि दूएलका छोरा एल्‍यासाप थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि गाद कुलको दलको अगुवा, देउएलका छोरा एल्यासाप थिए।
Nepali ERV (पवित्र बाइबल)
अनि त्यसपछि गाद कुलका मानिसहरू आए अनि यस दलहरूका नायक रूएलका छोरो एल्यासाप थिए।