Numbers 10:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब लेवी कहातको गोत्र पवित्र सर-सामानहरू बोकेर हिँड्थे। तिनीहरू नयाँ छाउनीमा आइपुग्‍दा पवित्र पाल स्‍थापना भइसकेको हुन्‍थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब कहातीहरू पवित्र कुरा बोकेर अगि लागे। तिनीहरू आइपुग्‍नुभन्‍दा पहिले पवित्र वासस्‍थान उभ्‍याइसकेको हुनुपर्थ्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि कहातीहरूले पवित्र चीजहरू बोकेर हिँडे। तिनीहरू आइपुग्नुभन्दा अगि समागम पाल खडा गरिसक्नुपर्ने थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि कहात कुलका मानिसहरू आए। तिनीहरूले पवित्र-स्थान भित्रको समान बोकेका थिए। तिनीहरू यस्तो समयमा आइपुगे कि त्यस समयमा अन्य मानिसहरूले नयाँ शिविरमा पवित्र पाल खडा गरी सकेका थिए।