Numbers 10:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पदासूरको छोरो गमलिएलका हुकुममा मनश्‍शे कुल
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मनश्‍शेका कुलको दलअगि पदासूरका छोरा गमलिएल थिए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मनश्शे कुलको दलको अगुवा, पदासूरका छोरा गमलिएल थिए।
Nepali ERV (पवित्र बाइबल)
पदासूरका छोरो गमलीएल मनश्शे कुलका दल नायक थिए।