Numbers 10:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र गिदेओनीका छोरा अबीदानका हुकुममा बेन्‍यामीन कुल हिँड्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि बेन्‍यामीनका कुलको दलअगि गिदेओनीका छोरा अबीदान थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि बेन्यामीन कुलको दलमाथिको अगुवा गिदोनीका छोरा अबीदान थिए।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि गिदोनीका छोरो अबीदान बिन्यामीन दल समूहका नायक थिए।