Numbers 10:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै दलहरूको पछि हिँड्‍ने दानका कुलले बोकेका दलको झन्‍डामुनि रहनेहरू अम्‍मीशद्दैका छोरा अहीएजेरका हुकुममा हुल-हुल गरी पङ्‌क्तिमा हिँड्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि सबैभन्‍दा पछाड़ि रहेको दानको शिविरका दलहरू आफ्‍नो झन्‍डा उठाएर अगि बढ़े। अम्‍मीशद्दैका छोरा अहीएजेरले दलहरूको नेतृत्‍व गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अन्त्यमा सबै दलहरूका पछाडि दानको कुलको दल रक्षादलको रूपमा आफ्नो झण्डा लिएर अगाडि बढे। अम्मीशद्दैका छोरा अहीएजेर यसका अगुवा थिए।
Nepali ERV (पवित्र बाइबल)
अन्तमा दान कुल समूहका मानिसहरू तीन दलहरूमा आफ्नो झण्डा लिएर अघि बढे। यसमा पहिलो दलहरू दान कुलका मानिसहरू थिए। यस दलहरूको नायक अम्मीशद्‌दैका छोरो अहीएजेर थिए।