Numbers 10:32 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईं हामीसित आउनुभयो भने परमप्रभुले हामीलाई जति आशिष्हरू दिनुहुन्छ, ती तपाईंसित बाँड्नेछौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईं हामीसँग आउनुभयो भने परमप्रभुले हामीलाई जे दिनुहुन्छ हामी तपाईंसित बाँड्नेछौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तपाईं हामीसँग आउनुभयो भने याहवेहले हामीलाई दिनुहुने सबै असल कुराहरू तपाईंसँग बाँड्नेछौँ।”
Nepali ERV (पवित्र बाइबल)
यदि तपाईं हामीसित हिडनु भए परमप्रभुले हामीलाई दिनु भएको असल चीजहरू बाँड्नेछौं।”