Numbers 10:35 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
करारको सन्दुक बोक्नेहरू हिँडेपछि मोशाले सधैँ भन्थे, “परमप्रभु, उठ्नुहोस्! आफ्ना बैरीहरू छरपष्ट पार्नुहोस् र तपाईंलाई घृणा गर्नेहरूलाई धपाउनुहोस्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब सन्दूक अगि लगिन्थ्यो, तब मोशाले यसो भन्थे, “हे परमप्रभु, उठ्नुहोस्, तपाईंका शत्रुहरू तितरबितर होऊन्। तपाईंलाई तिरस्कार गर्नेहरू तपाईंका अगिअगि भागून्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब करारको सन्दुक बोक्नेहरू अगि बढ्थे, तब मोशाले यसो भन्थे, “हे याहवेह, उठ्नुहोस्! तपाईंका शत्रुहरू छरपस्ट होऊन्; तपाईंका विरोधीहरू तपाईंका सामुबाट भागून्!”
Nepali ERV (पवित्र बाइबल)
शिविर सार्नलाई जब मानिसहरूले पवित्र सन्दूक उठाँउथे, मोशाले सँधैं भन्थे, “हे परमप्रभु उठ्नुहोस्, तपाईंको शत्रुहरू छरपष्ट होउन्। तपाईं देखि तपाईंका शत्रुहरू भागून्।”