Numbers 10:36 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
करारको सन्‍दुक थामिंदा तिनले भन्‍थे, “परमप्रभु! इस्राएलका हजारौं-हजार परिवारकहाँ तपाईं फर्केर आउनुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि सन्‍दूकले विश्राम गर्दा तिनले यसो भन्‍थे, “हे परमप्रभु, इस्राएलका हजारौँ हजारकहाँ फर्केर आउनुहोस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब करारको सन्दुक बिसाइन्थ्यो, तब मोशाले यसो भन्थे, “हे याहवेह, इस्राएलका गन्ती गर्न नसकिने हजारौँ-हजारकहाँ फर्केर आउनुहोस्!”
Nepali ERV (पवित्र बाइबल)
अनि जब पवित्र सन्दूकलाई त्यसको ठाँउमा राखिन्थ्यो, सधैं मोशाले भन्थे, “हे परमप्रभु इस्राएलका हजारौं हजारौं मानिसहरू भएको ठाँउमा आउनु होस्।”