Numbers 10:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर जब एउटै तुरही मात्र फुकिन्छ, तब गोत्रगोत्रका मुखियाहरू मात्र तेरो अगाडि भेला हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर एउटा मात्र फुक्दा नेताहरू, अर्थात् इस्राएलीहरूका कुलनायकहरू तँकहाँ भेला होऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि एउटै मात्र तुरही फुकियो भने अगुवाहरू, अर्थात् इस्राएली कुलका अगुवाहरू तँकहाँ भेला होऊन्।
Nepali ERV (पवित्र बाइबल)
तर जब एउटा मात्र तुरही लामो बजाइन्छ तब केवल कुलनायकहरू मात्र तिमीलाई भेट्न आउनेछन्। ती प्रमुखहरू इस्राएलका बाह्र कुल समूहका हुन्।