Numbers 10:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दोस्रोचोटि छोटो आवाज गरेर तुरही फुकिँदा दक्षिणपट्टि रहेका कुलहरू हिँड्नेछन्। यसरी छाउनी उठाउनलाई छोटो आवाज गरी तुरही फुकिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब दोस्रो पल्ट जनाउ-ध्वनि बजाइन्छ, तब दक्षिणपट्टि भएका शिविरकाहरू प्रस्थान गरून्। जनाउ-ध्वनि प्रस्थानको लागि सङ्केत हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तुरही दोस्रो पल्ट फुकिन्छ, दक्षिणपट्टिका छाउनीहरूमा भएकाहरू प्रस्थान गरून्। त्यो आवाजचाहिँ प्रस्थान गर्ने सङ्केत हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
जब तिमीहरूले दोस्रो पल्ट तुरहीको सूक्ष्म ध्वनी दिन्छौ दक्षिणका छाउनीमा रहेकाहरूले यात्रा शुरू गर्छन्। तिनीहरूले यात्रा शुरू गराउँदा चेतावनीको तुरही बजाउनुपर्छ।