Numbers 10:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हारूनका पूजाहारी छोराहरूले ती तुरही बजाउनेछन्। “आउने सदाकालको निम्‍ति यी नियमहरू मान्‍नुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हारूनका छोराहरू, पूजाहारीले नै तुरहीहरू फुक्‍ने गरून्‌। यो तिमीहरू र तिमीहरूका भावी पुस्‍ताका लागि अनन्‍तको विधि होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“पुजारी हारूनका छोराहरूले तुरहीहरू फुकून्। यो तिमीहरू र तिमीहरूका भावी पुस्ताहरूका निम्ति अनन्तको विधि हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
हारूनका छोराहरू, पूजाहारीहरूले तुरही फुक्नु पर्छ। तिमीहरूको सन्तानको निम्ति यो नियम हुनेछ।