Numbers 11:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म एक्लै यी सबै मानिसहरूको जिम्मा लिन सक्दिनँ। त्यो मेरो लागि साह्रै बोझ हुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म एकलै यी मानिसहरूको भार सहन सक्दिनँ, किनभने यो भार मलाई साह्रै चर्को छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी मानिसहरूलाई म एकलैले बोक्न सक्दिनँ। यो भार मेरा लागि अति गह्रौँ भएको छ।
Nepali ERV (पवित्र बाइबल)
यी मानिसहरूको हेरचाह गर्न म आफै योग्य छैन् कारण ममाथि जिम्मावारी एकदमै बेशी भयो।