Numbers 11:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि तपाईंले मसित त्‍यस्‍तै व्‍यवहार गर्नुहुन्‍छ भने मलाई दया गरेर मार्नुहोस् र मैले अबदेखि तपाईंको निष्‍ठुरीपना सहननपरोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईं मसित यस्‍तै व्‍यवहार गर्नुहुन्‍छ भने, र मैले तपाईंको निगाह पाएको छु भने, बिन्‍ती छ, बरु मलाई मारिदिनुहोस्, र मैले आफ्‍नो विनाश आफै हेर्नु नपरोस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तपाईंले मसँग यस्तै व्यवहार गर्नुहुन्छ भने कृपया बिन्ती छ, बरु मलाई मारिदिनुहोस्। यदि मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने मेरो विनाश म आफैँले हेर्न नपरोस्।”
Nepali ERV (पवित्र बाइबल)
यदि तपाईं मसित यस्तै व्यवहार गर्नुहुन्छ र तपाईंले मलाई मन पराउनु हुन्छ भने बरू मलाई मारिदिनोस ताकि मैले आफ्नै कष्ट भोग्नु पर्दैन।”