Numbers 11:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एल्‍दाद र मेदादले के गर्दै थिए, त्‍यो मोशालाई सुनाउन एउटा केटा दगुरेर गयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब एउटा जवान मोशाकहाँ दौड़ेर गई भने, “एल्‍दाद र मेदादले छाउनीमा अगमवाणी गर्दैछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब एक जना जवान दौडेर गयो, र मोशालाई भन्यो, “एल्दाद र मेदादले छाउनीभित्र अगमवाणी गरिरहेका छन्।”
Nepali ERV (पवित्र बाइबल)
एकजना जवान मानिस मोशा कहाँ दगुर्दै आएर भन्यो, “छाउनीमा एलदाद र मेदादले अगमवाणी गरिरहेका छन्।”