Numbers 11:35 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँबाट मानिसहरू हसेरोतमा गए र त्‍यहाँ छाउनी हालेर बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किब्रोथ-हत्तावाबाट हिँड़ेर मानिसहरू हसेरोततिर लागे, र तिनीहरू त्‍यहाँ वास बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किब्रोत-हत्तावाबाट मानिसहरू यात्रा गरेर हसेरोतमा पुगे। अनि त्यहीँ बसे।
Nepali ERV (पवित्र बाइबल)
किब्रोथ-हत्तावाबाट हसेरोत तिर लागे जहाँ तिनीहरू बास बसे।