Numbers 11:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिश्रमा हामीले चाहे जति माछा खान पाउँथ्‍यौं र दाम पनि दिनुपर्दैनथ्‍यो। हामीले त्‍यहाँ खाएका काँक्रा, खरबुजा, प्‍याजको साग, प्‍याज र लसुन याद छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामीले मिश्रदेशमा सित्तैमा खान पाएका माछा हामी सम्‍झन्‍छौं— अनि काँक्रा, खरबूजा, कन्दहरू, प्‍याज र लसुन पनि।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामीले इजिप्टमा सित्तैँमा माछा खान्थ्यौँ। साथै काँक्रा, खरबुजा, कन्दमूल, प्याज र लसुनहरू खाएको सम्झना आउँछ।
Nepali ERV (पवित्र बाइबल)
हामीले मिश्रमा हुँदा बिना मूल्य माछा खाएको सम्झना आँउछ। साग-पातहरू, काँक्रा, खरबुजा, हरियो साग सब्जी, प्याज अनि लसूनहरूको सम्झना आँउछ।