Numbers 12:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण मोशाले परमप्रभुलाई पुकारे, “हे परमेश्वर त्यसलाई निको पारिदिनुहोस्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मोशाले यसो भनेर परमप्रभुमा पुकारा गरे, “हे परमेश्वर, म आग्रहपूर्वक बिन्ती गर्दछु, त्यसलाई निको पारिदिनुहोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मोशाले पुकार गरे, “हे याहवेह परमेश्वर, बिन्ती छ, यिनलाई निको पारिदिनुहोस्!”
Nepali ERV (पवित्र बाइबल)
यसकारण मोशाले परमप्रभुलाई प्रार्थना गरे, “हे परमेश्वर कृपा गरी उसलाई रोग मुक्त गराइ दिनु होस्।”