Numbers 12:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सात दिनसम्‍म मिरियमलाई छाउनी बाहिर राखे र तिनलाई भित्र नल्‍याइञ्‍जेल मानिसहरू पनि अघि बढेर गएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मिरियम सात दिनसम्‍म छाउनीबाहिर थुनिइन्, र मिरियमलाई भित्र नल्‍याउञ्‍जेल मानिसहरू पनि अगाड़ि बढ़ेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मिरियमलाई सात दिनसम्म पालदेखि बाहिर एकान्तमा एकलै राखियो। अनि तिनलाई फर्काएर नल्याएसम्म मानिसहरू अगि बढेनन्।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ तिनीहरूले मरियमलाई सात दिन सम्म छाउनी बाहिर राखे अनि तिनलाई छाउनीमा फर्काई नल्याए सम्म मानिसहरू त्यस ठाँउबाट कतै गएनन्।