Numbers 12:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर जब म मेरो सेवक मोशासित बोल्‍छु, बेग्‍लै हुन्‍छ। त्‍यसलाई मैले इस्राएलका मेरा सबै मानिसहरूमाथि अधिकार दिएको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मेरो दास मोशासित त म त्‍यसो गर्दिनँ। त्‍यो त मेरा सबै घरानामा विश्‍वासी छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मेरो सेवक मोशाको विषयमा यस्तो होइन; त्यो त मेरो सारा घरानामा विश्‍वासयोग्य छ।
Nepali ERV (पवित्र बाइबल)
तर मोशा त्यस्तो होइन। ऊ मेरो विश्वासी दास हो र मेरो सबै घरानामा उसलाई विश्वास गर्न सक्छु।