Numbers 13:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जमिन असल छ कि खराब, ती मानिसहरू खुल्‍ला सहरमा बस्‍छन् कि पर्खाल लाएका सुरक्षित सहरहरूमा बस्‍छन्,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरू बसेको देश असल कि खराब, कस्‍तो छ, र उनीहरू छाउनीमा कि किल्‍लामा, कस्‍ता सहरमा बस्‍दारहेछन्‌?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू बस्‍ने देश कस्तो प्रकारको छ? त्यो असल छ कि खराब छ? तिनीहरू बसेका सहरहरू कस्ता प्रकारका छन्? ती पर्खालविनाका छन् कि बलियो किल्‍ला भएका छन्, हेर।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू राम्रो कि नराम्रो छन्? तिनीहरू कस्तो किसिमका शहर भित्र बस्छन्? शहरहरू अत्यन्तै सुरक्षित छन्। तिनीहरू खुल्ला गाउँहरूमा बस्छन् अथवा किल्लाहरूमा बस्छन्?