Numbers 13:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चालीस दिनसम्म त्यस देशको भेद लिएर जासूसहरू फर्के। तिनीहरू पारानको बनमा
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चालीस दिनको अन्तमा त्यस देशको भेद लिइसकेपछि तिनीहरू फर्के।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चालीस दिनको अन्त्यमा तिनीहरू त्यस कनान देशको बारेमा जाजुसी गरेर फर्के।
Nepali ERV (पवित्र बाइबल)
चालीस दिनको अन्तमा तिनीहरू त्यो भूमि बारेमा खोजी गरी फर्के।