Numbers 13:4 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका नाउँ यी नै हुन्‌: रूबेनको कुलबाट जक्‍कूरका छोरा शम्‍मूअ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका नाम यिनै हुन्: रूबेनको कुलबाट जक्‍कूरका छोरा शम्मूअ;
Nepali ERV (पवित्र बाइबल)
ती नायकहरूको नाम यी नै हुन्; रूबेनको कुलबाट जक्करको छोरो शम्मू,