Numbers 14:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रातभरि मानिसहरूले कष्‍ट मानेर रोई-कराई गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस रात सारा समुदाय कराई-कराई रोए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस रात इस्राएली समुदायका सबै मानिसहरू ठूलो सोरमा कराउँदै जोरसँग रोए।
Nepali ERV (पवित्र बाइबल)
सबै मानिसहरू छाउनीभित्र त्यस रातभरि कराई कराई रोइ रहे।