Numbers 14:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले आफ्‍ना मानिसहरूलाई उजाड-भूमिमा मार्नुभयो किनभने तपाईंले तिनीहरूलाई दिन्‍छु भनी प्रतिज्ञा गर्नुभएको ठाउँमा तिनीहरूलाई ल्‍याउन सक्‍नुभएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
‘परमप्रभुले ती मानिसहरूलाई दिन्‍छु भनी शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशमा ल्‍याउन सक्‍नुभएन, यसैकारण तिनीहरूलाई उजाड़-स्‍थानमा मारिदिनुभयो’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
‘याहवेहले शपथ खाएर दिन्छु भनी प्रतिज्ञा गर्नुभएको देशमा यी मानिसहरूलाई ल्याउन सक्नुभएन। त्यसैले उहाँले तिनीहरूलाई उजाडस्थानमा मारिदिनुभयो।’
Nepali ERV (पवित्र बाइबल)
‘आफूले शपथ गरेको भूमिमा मानिसहरूलाई ल्याउन नसक्दा परमप्रभुले तिनीहरूलाई मरूभूमिमा मार्नुभयो।’