Numbers 14:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र अब, हे परमप्रभु, म बिन्‍ती गर्दछु, तपाईंको कहिल्यै नबद्लिने ठूलो प्रेमअनुसार यी मानिसहरूका पाप क्षमा गर्नुहोस्, जसरी यिनीहरूले मिश्र छोडेदेखि अहिलेसम्‍म तपाईंले माफ गर्दै ल्‍याउनुभएको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बिन्‍ती छ, तपाईंको महान्‌ करुणाअनुसार, र मिश्रदेशदेखि अहिलेसम्‍म क्षमा गरिरहनुभएझैँ यी मानिसहरूको अधर्म क्षमा गर्नुहोस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंको महान् प्रेमअनुसार यिनीहरूले इजिप्ट छोडेर आएदेखि अहिलेसम्म जसरी तपाईंले क्षमा दिनुभएको छ, त्यसरी नै यी मानिसहरूका पाप क्षमा गरिदिनुहोस्!”
Nepali ERV (पवित्र बाइबल)
अहिले तपाईंले मानिसहरूलाई आफ्नो महान करूणा देखाउनु होस् र मिश्र देश छोडेर आएको दिनदेखि जसरी क्षमा गर्दै आउनु भएकोछ आज पनि ती मानिसहरूलाई क्षमा गरिदिनु होस्।”