Numbers 14:22 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी मानिसहरूमध्‍ये एक जना पनि त्‍यस देशमा पस्‍न पाउनेछैनन्‌। मेरो उपस्‍थितिले तिनीहरूका आँखा तिरीमिरि पार्ने ज्‍योति अनि मैले मिश्रदेशमा र वनमा गरेका उदेकका कामहरू सबै देखेका छन् तर घरीघरी तिनीहरूले मेरा धैर्यको जाँच गरेका छन् र मेरा आज्ञा मान्‍न चाहेका छैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मिश्र र उजाड़-स्‍थानमा मेरा महिमा र आश्‍चर्यकर्महरू देखेर पनि अनाज्ञाकारी भई दश पल्‍ट मेरो जाँच गर्ने यी सारा मानिसहरूले
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो महिमा अनि मैले इजिप्टमा र उजाडस्थानमा देखाएका अलौकिक चिन्हहरू देखेका छन्। र पनि मेरो आज्ञापालन नगर्ने र मलाई दश पल्टसम्म जाँच गर्ने एकै जनाले पनि