Numbers 14:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मेरो सेवक कालेबको मन बेग्‍लै छ र त्‍यो मेरो भक्त रहेको छ। त्‍यसकारण म त्‍यसलाई त्‍यसले जाँचबुझ गरी आएको सो देशमा पुर्‍याउनेछु र त्‍यसका सन्‍तानले
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मेरो दास कालेबमा अर्कै आत्‍मा छ, र त्‍यसले पूरै रीतिले मेरो अनुसरण गरेको छ। यसैकारण त्‍यो पसेर आएको देशमा म त्‍यसलाई लैजानेछु र त्‍यसका सन्‍तानले त्‍यो अधिकार गर्नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मेरो सेवक कालेबमा अर्कै आत्मा छ, र उसले सम्पूर्ण हृदयले मलाई पछ्याएको छ। यसकारण उसले भेद लिएर आएको देशमा म उसलाई पुर्‍याउनेछु। अनि उसका सन्ततिहरूले त्यस देशमा अधिकार गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
तर मेरो दास कालेब जसले भिन्दै प्रकारले सोच्छ अनि त्यसले सम्पूर्ण रीतिले मेरो अनुसरण गर्छ म उसलाई त्यो भूमिमा जहाँ ऊ गयो ल्याउनेछु र उसको सन्तानले त्यो भूमि उपभोग गर्नेछ।