Numbers 14:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू यही जङ्गलमा मर्नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिमीहरूका लाशचाहिँ यही उजाड़-स्‍थानमा छोड़िनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिमीहरू, तिमीहरूका मृत शरीरहरूचाहिँ यही उजाडस्थानमा छोडिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तर तिनीहरूको निम्ति तिमीहरू यही मरूभूमिमा नै मर्ने छौ।