Numbers 14:36 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[36-37] जुन मानिसहरूलाई मोशाले त्‍यस देशको भेद लिन पठाएका थिए, तिनीहरूले एउटा झूटो खबर ल्‍याए। त्‍यसले गर्दा मानिसहरूले परमप्रभुको विरुद्धमा गनगन गरे। यसकारण परमप्रभुले तिनीहरूमाथि विपत्ति ल्‍याउनुभयो र तिनीहरू मरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशाले भेद लिन पठाउँदा आएर खराब समाचार दिने मानिसहरू परमप्रभुको सामुन्‍ने रूढ़ीले मरे,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी मोशाले कनान देशको बारेमा जाजुसी गर्न पठाएका मानिसहरू आएर खराब समाचार फैलाएर सारा समुदायलाई मोशाको विरुद्धमा गनगन गर्ने बनाए।
Nepali ERV (पवित्र बाइबल)
ती व्यक्तिहरू ज-जसलाई मोशाले भूमि जांच गर्न पठाएका थिए तिनीहरूले भूमिको विषयमा इस्राएली मानिसहरूको निम्ति नराम्रो खबर लिएर आए। यसो गरेर तिनीहरूले सारा समूदायलाई उनको विरूद्धमा गनगन गर्ने बनाए।