Numbers 14:38 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती बाह्र जना जासूसहरूमध्‍ये यहोशू र कालेब मात्र बाँचे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
देशको भेद लिन जाने मानिसहरूमध्‍ये खालि नूनका छोरा यहोशू र यपुन्‍नेका छोरा कालेब मात्र जीवित रहे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कनान देशको बारेमा जासुसी गर्न जाने मानिसहरूमध्ये नूनका छोरा यहोशू र यपून्‍नेका छोरा कालेब मात्र जीवित रहे।
Nepali ERV (पवित्र बाइबल)
तर नूनका छोरो यहोशू र यपून्नेका छोरो कालेब पनि ती भूमि बिषेयमा खोजी गर्न पठाइएका मानिसहरू बीच कै थिए, ती दुईजनालाई परमप्रभुले रक्षा गर्नुभयो।