Numbers 14:41 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मोशाले भने, “त्‍यसो भए, किन अहिले परमप्रभुको आज्ञा तिमीहरूले मान्‍दैनौ त? तिमीहरू असफल हुनेछौ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मोशाले भने, “तिमीहरू किन परमप्रभुको आज्ञा उल्‍लङ्घन गर्छौ? यो सफल हुनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मोशाले तिनीहरूलाई भने, “तिमीहरू याहवेहको आज्ञा किन भङ्ग गर्दैछौ? यो योजना सफल हुनेछैन!
Nepali ERV (पवित्र बाइबल)
तर मोशाले भने, “परमप्रभुको आज्ञा किन पालन गरिरहेका छैनौ? तिमीहरू सफल हुँदैनौ।