Numbers 14:42 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू अघि नबढ। तिमीहरूसित परमप्रभु हुनुहुन्न। तिम्रा बैरीहरूले तिमीहरूलाई जित्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नउक्ल, नत्रता शत्रुहरूले तिमीहरूलाई मार्नेछन्, किनभने परमप्रभु तिमीहरूका बीचमा हुनुहुन्न।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू माथि नजाओ; किनभने याहवेह तिमीहरूसँग हुनुहुन्न। तिमीहरू आफ्ना शत्रुहरूद्वारा पराजित हुनेछौ।
Nepali ERV (पवित्र बाइबल)
त्यसभूमिमा नजाऊ कारण परमप्रभु तिमीहरूको साथमा हुनुहुन्न र शत्रुहरूले साजिलै तिमीहरू माथि विजय प्राप्त गर्नेछन।