Numbers 15:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एकभन्दा धेरै पशुबलि चढाइन्‍छ भने तीसँग चढाउनुकर्ने अरू भेटी त्‍यही हिसाबले चढाउनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जति वटा तिमीहरूले चढ़ाउँछौ, प्रत्‍येकलाई त्‍यसै गर्नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जतिका निम्ति पशुबलि तयार गर्छौ, हरेक बलिका निम्ति यसरी नै तयार गर्नू।
Nepali ERV (पवित्र बाइबल)
यी कुनै आवश्यक छैन कति पशुहरू तिमीहरूले तयार गर्छौ, तर तिमीले यो प्रत्येक को निम्ति गर्नु पर्छ।