Numbers 15:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हरेक इस्राएलीले आगोद्वारा चढाइने बलि चढाउँदा यस्‍तो गर्नुपर्छ। यसको बासनाले परमप्रभुलाई खुसी पार्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘स्‍वदेशीहरूले परमप्रभुको निम्‍ति मीठो बास्‍ना आउने बलि आगोद्वारा चढ़ाउँदा सबैले यही रीतिबमोजिम गरून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘स्वदेशमा जन्मने हरेकले याहवेहका निम्ति मनपर्दो मिठो बास्‍नाको रूपमा आगोद्वारा चढाइने बलि चढाउँदा यसरी नै गरोस्।
Nepali ERV (पवित्र बाइबल)
“इस्राएलका प्रत्येक नागरिकले परमप्रभुलाई प्रसन्न गराउन बलि चढाउँदा यही तरिकाले अगोद्वार चढाउनु पर्छ।