Numbers 15:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका सारा समाज र तिनीहरूका माझमा बास गर्ने विदेशीहरूले क्षमा पाउनेछन् किनभने सबै जना त्‍यस भुलमा दोषी भएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी इस्राएलीहरूका सारा समुदाय र तिनीहरूका बीचमा बस्‍ने प्रवासीलाई पनि क्षमा गरिनेछ, किनभने सबै मानिसहरू अजानमा नै यस अधर्ममा परेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सारा इस्राएली समुदाय र तिनीहरूसँग बसोबास गर्ने परदेशीहरूले पनि क्षमा पाउनेछन्। किनभने ती सबै मानिसहरूले अनजानमा भूल गरेका थिए।
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ बस्ने सबै इस्राएलीहरू र विदेशीहरूलाई क्षमा गरिन्छ किनभने तिनीहरू सबैले भूल गरेका थिए।