Numbers 15:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कुनै एक व्‍यक्तिले अन्‍जानमा पाप गर्‍यो भने त्‍यसले एउटा एकवर्षे पाठी पापबलि चढाओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘यदि कुनै एक जना मानिसले अजानमा पाप गर्‍यो भने, त्‍यसले एउटा एक वर्षे बाख्राकी पाठी चढ़ाओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘तर यदि एक जनाले मात्र अनजानमा पाप गर्‍यो भने त्यसले पाप शुद्धीकरण बलिका निम्ति बाख्राको एकवर्षे पाठी ल्याओस्।
Nepali ERV (पवित्र बाइबल)
“तर यदि एउटाले अञ्जानमा पाप गर्छ भने, एक वर्षको पाठी, पापबलिको बलि झैं चढाउनु पर्छ।